बाज एक किसिमको शिकारी चरो हो। यसले सानासाना जनावरहरू तथा पंक्षीहरूको शिकार गर्ने गर्दछ।